अर्थमन्त्री खतिवडासहित राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आजबाट सकिँदै

काठमाडौं । राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आजबाट सकिँदैछ । अर्थमन्त्री डाक्टर युवराज खतिवडासहितका सांसदको कार्यकाल सकिन लागेको हो । नेकपाका ९, कांग्रेसका ७, राजपाका दुई र समाजवादीका एक सांसद बाहिरिने भएका हुन् । आजदेखि बिदाइ हुने सांसदहरुले आजको राष्ट्रिय सभा बैठकमा आफ्ना धारणाहरु राख्ने तयारी गरिएको छ । त्यसअघि संसद भवनमा सामुहिक फोटोसेसन हुनेछ । … Continue reading अर्थमन्त्री खतिवडासहित राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आजबाट सकिँदै